Skip to main content
nehaang sir avatar

nehaang sir

@nehaangsir

67,904

Abonnenten

Advertisement
PostWhatsAppReddit
Advertisement

Aufrufe

12,566,740

Videos

1,276

API

67,900

70K

2,096
Advertisement

Live YouTube Abonnentenzähler

Loading Advanced Analytics...

Advertisement

nehaang sir

मैले बनाएका जति पनि भिडियोहरु छन् , ति कुनै काल्पनिक भने पक्कै होइनन्, मेरो आफ्नो जीवनको कति पय समयहरु यस्ता छन् जुन सम्झनामा बिस्तारै मधुरो हुदै जाने छन्, जीवनको कयौ बसन्तहरु पार गर्दै जादा परिवारलाई भन्दा यी भाईहरु संग मेरो जीवन व्यतित गरि सके । कहिले काही त् लाग्छ उनीहरुले बिर्सेर जालान् यी समयहरु तर मैले जस्तो धमिलो याद हरुलाई साउती मार्दै सम्झन नपरोस भन्ने लागेर भिडियोहरु बनाउन थाले, जस कारण उनीहरुको याद सदा सर्बदा ताजा बनि रहोस, ए उमेरमा त मा पनि यस्तो थिए भनेर भन्नु भन्दा लु हेर भनेर यो व्यतित गरेका समयहरुलाई देखाउन र फेरी महसुस गर्न पाउन् भन्ने मेरो विचार हो ।

उमेर समय संगै बगी जान्छ, तर याद लाई चाँही यसरि भए पनि कैद गरेर सदै जवान नै राखुम है .....

बिस्तारै समय मिलेको खण्डमा आफ्नो परिवारसंगको पनि भिडियो ल्याउने कोसिस गर्ने छु । त्यो बेला सम्मन् आशा छ यँहाहरुले सधै साथ , हौसला र माया दिरहनु हुनेछ ।

साथै मेरो दोस्रो सानो youtube channel : aargen gaming लाइ पनि माया गरिदिनु होला ।

-धन्यबाद

नेहांग सर (गणेश राई)

Advertisement

Embed

Verfolgen Sie YouTube-Abonnenten in Echtzeit. Live-Statistiken, Aufrufe, Creator und Suche nach Benutzernamen.

Videos

Ijjat xop 🤣😅😅😀 #nehaang_sir #comedy #britishgurkhaarmy #funny #funnymemes #aim_gurkha

Uploaded

739

Aufrufe

28

Likes

2

Comments

Advertisement

About RealtimeSubCount.com

Verfolgen Sie YouTube-Abonnenten in Echtzeit. Live-Statistiken, Aufrufe, Creator und Suche nach Benutzernamen.

FAQ